


काठमाडौं । एमालेको बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा भदौं २३ र २४ गतेमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
जेनजी आन्दोलनमा मारिएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ।
पार्टीको बैठक सुरु हुनुअघि शहीदहरूलाई श्रद्धाञ्जली दिने क्रममा महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका मारिएका व्यक्तिहरूप्रति पनि श्रद्धाञ्जली भनेका छन्।

