नागरिक उन्मुक्ति पार्टी नेपालले बुझ्यो दल दर्ताको प्रमाणपत्र

cp new add
Nisharg hospital
Samajik

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । रेशम चौधरी संरक्षक रहेको यो दल आयोगमा दर्ता भएको हो ।

DHANGADHI

कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका छन् ।

रेशम चौधरी, कबीर सोप लगायतकाले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...