जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

cp new add
Nisharg hospital
suchana

काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।

जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४, लाहिरु समारकूनले २२ रन बनाए ।

काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उकरएक विकेट लिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...