कञ्चनपुरको सडकबाट ७ लाख बढीको पटाका बरामद

Nisharg hospital
swostik

२ कार्तिक, धनगढी । कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले  फेला पारी बरामद गरेको जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...