press
po

कञ्चनपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

sanjiwan
Nisharg
Nav

शनिबार भिमदत्त नगरपालिका–११ स्थित ब्यारल चेकपोष्टबाट १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिकाको वडा नं. १८ बस्ने २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बराललाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो।

HAMRO DAIRY

पक्राउ परेका बरालमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...