बझाङमा एक युवक मृत फेला

cp new add
Nisharg hospital

३ कात्तिक, धनगढी । बझाङमा एक युवक मृत भेटिएका छन ।

Telecome

जिल्लाको मष्टा गाउँपालिका–१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी मृत भेटिएका हुन ।

उनी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...