press
po

रास्वपाले सार्वजनिक गर्‍यो सुपका समानुपातिक उम्मेदावारको सूची

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

sanjiwan
Nisharg

पार्टीका अनुसार उक्त सूचीमा समावेश उम्मेदवारसँग छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पुस ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

रास्वपाले सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ।

HAMRO DAIRY

कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन पार्टीले अनुरोध गरेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...