बैतडीबाट उम्मेदवारी दिएका गोसाईले आफैलाई भोट हाल्न नपाउने

Kailali hospital
Nisharg hospital

३ कात्तिक, धनगढी । बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका कृष्णप्रसाद गोसाईले आफैलाई मतदान गर्न नपाउने भएका छन ।

Navjiwan hospital adv

नेपाल मजदुर किसान पार्टीका गोसाईको मतदाता नामावली भक्तपुर जिल्लामा रहेकाले उनले आफैलाई मतदान गर्न नपाउने भएका हुन ।

पार्टीको संगठन निर्माणका लागि आफूले बैतडीमा उम्मेदवारी दिएको र भोट भक्तपुरबाटै हाल्ने गोसाईले बताए ।

नेपाल मजदुर किसान पार्टी एमसीसी, एसपीपी र नागरिकता विधेयकको विपक्षमा रहेकाले पार्टीको प्रचारका लागि आफूले उम्मेदवारी दिएको समेत उनले बताए ।

याे पनि हेर्नुस्
Loading...