दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु

cp new add
Nisharg hospital

४ कात्तिक, धनगढी । दार्चुलामा भीरबाट लडेर युवकको ज्यान गएको छ ।

Nast Ad

लेकम गाउँपालिका–५ मैखोलीस्थित लिसिनी भीरबाट लडेर स्थानीय ३१ वर्षीय जयदेब जोशीको मृत्यु भएको हो ।

शुक्रबार बिहान डोका ल्याउन लेकम गाउँपालिका–२ गराडीतर्फ गएका जोशी भीरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए ।
मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी छन ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...