press
po

अब खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र पाइने

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौँ ।  अब सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात्रै बजारमा उपलब्ध गराउने भएको छ ।

sanjiwan
Nisharg

अभाव हुने हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण गर्न थालेपछि सरकारले आधा तौल अर्थात् ७.१ केजी सिलिण्डर उपलब्ध गराउने भएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

बिहिबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय समितिले बिहीबार नै सबै सदस्यहरूलाई जानकारी गराएको समितिका एक सदस्यले लोकान्तरलाई बताए ।

HAMRO DAIRY

आधिकारिक रूपमा नियमले यो निर्णय सार्वजनिक गरिसकेको छैन ।

भारतबाट माग अनुसार नै खाना पकाउने ग्यास आयात भइरहेको छ । तर पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले यस्तो निर्णय गर्नुपरेको ती सदस्यले बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...