कैलालीमा घर नजिकैको कुलोमा युवती मृत भेटिइन्

cp new add
Nisharg hospital

१२ कात्तिक, धनगढी । कैलालीमा घर नजिकैको कुलोमा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।

टीकापुर नगरपालिका वडा नम्बर ६ को मिलनपुर शिविर बस्ने ३५ वर्षीया सिता चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

चौधरी शुक्रबार घर नजिकैको डंग्रनिया कुलोमा मृतभेटिएपनि घटनाबारे थप विवरण खुलेको छैन । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...