गायिका आशा भोसलेको निधन प्रेसपत्र प्रकाशित २०८२ चैत्र २९, आईतवार १३:५६ काठमाडौं । भारतीय गायिका आशा भोसलेको निधन भएको छ । ९२ वर्षको उमेरमा भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) निधन भएको हो । हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।