प्रतिनिधिसभाको बैठकमा फोटो खिच्न र भिडियो रेकर्ड गर्न नपाउने

cp new add
Nisharg hospital
Ban Mantralye

प्रतिनिधिसभाको बैठकमा अबदेखि सांसदहरूले फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको मस्यौदा लेखन समितिका एक सदस्यले बताए ।

tourism

नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’

‘हामी सांसदहरूका लागि यो व्यवस्था गरिएको हो,’ ती सांसदले भने ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...