अमेरिकामा सानो विमान दुर्घटना, ५ जनाको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

एजेन्सी । अमेरिकी राज्य टेक्सासमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटना संयुक्त राज्य अमेरिकाको विम्बर्ली शहरमा सेस्ना ४२१सी बिहीबार राति ११ः२५ बजेतिर दुर्घटनाग्रस्त भएको हो ।

मृतकहरूको नाम अझै सार्वजनिक गरिएको छैन।

दुर्घटनाको कारण नखुले पनि अनुसन्धानकर्ताहरूको प्रारम्भिक जानकारीअनुसार उच्च गतिको विमान कतै ठोक्किएको अनुमान छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...