press
po

लागूऔषध मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली । लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

sanjiwan
Nisharg
Nav

जिल्ला अदालत कैलालीको फैसलाअनुसार लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँ निवासी २६ वर्षीय रुस्तम रानालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा रानालाई उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

HAMRO DAIRY

पक्राउ परेका रानामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...