कञ्चनपुरका गौरी सडक छेउमै मृत भेटिए

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा सडक छेउमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

भिमदत्त नगरपालिका ९ जमुनाभाडीस्थित भित्री कच्ची सडकको छेउमा सोही ठाउँ बस्ने बर्ष ४५ को गौरी सार्की आइतबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुुसन्धान अघि बढाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...