press
po

बैतडी जिल्लाका सबै स्थानीय तहमा नमुना मतदान गरिने

cp new add
Nisharg hospital
dhanga
Rubic

१७ कात्तिक, धनगढी । बैतडी जिल्लाका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।

sanjiwan
Nisharg
Nav

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदान गर्ने तरिकाबारे जानकारी दिन नमुना मतदान कार्यक्रम सञ्चालन गरिने भएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

निर्वाचन आयोगको कार्यक्रम अनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिनेछ पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा नमुना मतदान सम्पन्न भइसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । नमुना मतदानले बदर मतको संख्या घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

HAMRO DAIRY

यो चुनावमा मतदाता शिक्षा सञ्चालन नभएकाले नमुना मतदानबाटै मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...