कैलालीमा भन्सार छलीका कपडा बरामद

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको टिकापुर नगरपालिका–९ खैरीपुरस्थित सडक खण्डबाट प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका लत्ताकपडा बरामद गरेको छ।

प्रहरी चौकी सत्तीबाट खटिएको गस्ती टोलीले शुक्रबार बेवारिसे अवस्थामा फेला पारेको अन्दाजी १ लाख ३३ हजार रुपैयाँ बराबरका हाफ सर्ट, भेस्ट लगायतका सामग्री नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...