press
po

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

३ साउन, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय रमेश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

sanjiwan
Nisharg

धामी आफैले चलाएको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाई छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...