कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

spa1
Nisharg hospital
swostik

३ साउन, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय रमेश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामी आफैले चलाएको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाई छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...