press
po

धनगढीको नालामा एक जना मृत भेटिए

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

sanjiwan
Nisharg
Nav

धनगढी उपमहानगरपालिका–८ स्थित सेतो पुलको पानीको नालामा आइतबार बेलुका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मृतकको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...