आज सुनचाँदीको मूल्य बढ्यो

cp new add
Nisharg hospital
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
Nast Ad
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर तीन लाख ११ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ। हिजो सोमबार सुनको मूल्य प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार चार सय पाँच रुपैयाँ पुगेको छ।
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...