सुदूरपश्चिमका डीआईजी रानाको सरुवा, भट्टराई आउदै

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृह मन्त्रालयले गरेको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशमा, ओम अधिकारीलाई मधेस प्रदेशमा र गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ ।

त्यस्तै, ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । राना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...