धनगढीकी पाण्डे चेक अनादर मुद्दामा पक्राउ

cp new add
Nisharg hospital

धनगढी । चेक अनादर मुद्दामा अदालतबाट कैद सजाय तोकिएकी एक महिलालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

सम्मानित जिल्ला अदालत कैलालीको फैसलाअनुसार ६ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१३, एयरपोर्ट क्षेत्रकी अम्पुरा पाण्डेयलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार फैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...