press
po

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

१९ कात्तिक, रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो ।

HAMRO DAIRY

आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । घटना बारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउँन बाँकी छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...