जयवीर देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र

cp new add
Nisharg hospital

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयविर सिंह देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन पत्र काटेको छ । जयविर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् ।

Nast Ad

सम्पत्ति शुद्धीकरण कसुरको जाँचवुझ रअनुसन्धानका लागि बाटो म्यादबाहेक एक हप्ताभित्र विभागको कार्यालय हरिहर भवन, ललितपुरमा उपस्थित हुन भनिएको छ ।

बयानका लागि नआए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ । बूढानीलकण्ठस्थित खण्डहर बनेको देउवा निवासमा विभागले सूचना टाँसेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...