कैलालीमा नदीमा एक जना मृत भेटिए

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला परेका छन् । टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा ५७ वर्षीय दुहना डगौरा थारू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...