विषालु सर्पले डस्दा बालकको मृत्यु

cp new add
Nisharg hospital

कपिलवस्तुको कृष्णनगरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वेदमहुरमा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

Nast Ad

सर्पले डस्दा गम्भीर घाइते उनलाई सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरमै खेल्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...