डोटीमा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

Nast Ad

डोटीको दीपायल सिलगढी नगरपालिका – ३ झोलङ्गे पुल स्थित सेती नदीमा बिहीवार नुहाउने क्रममा बगाएपछि सोही ठाउँ बस्ने ५५ वर्षीय राम सूचीकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनको शव बिहीवारनै दीपायल सिलगढी नगरपालिका- ५ घाटमा फेला परेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...