कैलालीमा ६८ वर्षीय बृद्ध तीन दिनदेखि बेपत्ता

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा एक ६८ वर्षीय बृद्ध तीन दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका(५ गेटाका सुखराम राना बुधवारदेखि बेपत्ता भएका हुन् ।

Nast Ad

बुधवार बिहान करिब १० बजे मल लिन भनेर आफन्तसँगै वडा कार्यालय पुगेका राना एकाएक वडा कार्यालयबाट बेपत्ता भएको उनकी ६७ वर्षीया श्रीमती फुला रानाले बताइन्।

अन्दाजी पाँच फिट अग्ला कालो वर्णका रानालाई देखेका नजिकको प्रहरी चौकी या मोवाइल नम्बर ९८२२१३३१७३ र ९८२४६३२९७५ मा कम्पर्क गर्न आग्रह गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...