चुनावपछि पहिलो पटक झापा पुगे ओली, इलामतर्फ प्रस्थान

cp new add
Nisharg hospital

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। गत फागुन २१ को चुनाव पछि आज पहिलोपटक झापा पुगेका हुन्। इलामको कार्यक्रममा सहभागी झापा स्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरि स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गरेका हुन्।

Nast Ad

उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्नुहुने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...