सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आज विश्वासको मत लिदै

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

Nast Ad

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा संसदीय दलको बैठकले मंगलबार विश्वासको मत लिनेबारे निर्णय गरेको थियो । विश्वासको मतपछि मात्र भट्टले प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

सरकारलाई पूर्णता दिएर चालु आर्थिक वर्षको बजेट ल्याउनेछन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...