बाजुरामा वनको ओढारमा भरुवा बन्दुक भेटियो

cp new add
Nisharg hospital

बाजुरा । गौमुल गाउँपालिका–६ बसलास्थित बरमाण्डौ सामुदायिक वनको एक ओढारबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

Nast Ad

बुधबार बिहान इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले ओढारमा लुकाइराखिएको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...