एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

cp new add
Nisharg hospital

काठमाण्डौँ । बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेको हो ।

Nast Ad

हिजो ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...