press
po

मतदाताका लागि सुदूरपश्चिममा तोकिए यी २२ मतदान केन्द्र

cp new add
Nisharg hospital
dhanga
Rubic

२५ कात्तिक, धनगढी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले सुदूरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ ।

sanjiwan
Nisharg

आयोगले अस्थायी मतदाताहरूका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

आयोगले मतदान केन्द्र तोकेसँगै अस्थायी मतदाताले मतदान गर्न सक्ने संविधानमा भएको व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको छ ।

HAMRO DAIRY

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीले खटिएकै केन्द्रमा मतदान गर्न सक्नेछन् । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...