सातामै १५ हजार महँगियो सुन , आज कतिमा हुदैछ कारोवार ?

cp new add
Nisharg hospital

काठमाडौं । एक सातामै सुनको मुल्य १५ हजार १ सय रुपैयाँ बढेको छ । शुक्रबार सुनको मुल्य तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ ।

Nast Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। गत शुक्रबार सुनको मुल्य ३ लाख १ हजार ६ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १३० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९८५ रुपैयाँ कायम गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...