सुतेको हेर्न चाहने धेरै रहेछन् भन्दै मन्त्री पुनले सार्वजनिक गरे सुतेको भिडियो

cp new add
Nisharg hospital

काठमाण्डौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोभन्दै सुतेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

Nast Ad

केही पत्रकारले उक्त भिडियोलाई डलरको लोभमा अतिरञ्जित गरेर प्रसारण गरेको उनको आरोप छ ।

साथै उनले राष्ट्रिय सभा बैठक सञ्चालन हुने हलमा एसी नभएका कारण अत्यधिक गर्मी हुने गरेको कारण बैठकमा बस्दाबस्दै आफ्नो आँखा झपक्क भएको बताएका छन् ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...