कैलालीमा युवक मृत फेला

cp new add
Nisharg hospital

२५ कात्तिक, धनगढी । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका ६ सत्ती कर्णाली सामुदायिक वनमा उनी मृत फेला परेका हुन ।

हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...