धनगढीका किशोर खुटिया नदीमा बेपत्ता

cp new add
Nisharg hospital

धनगढी । खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो साढे ४ बजेतिर धनगढी उपमहानगरपालिका—१ बस्ने १७ वर्षीय दोर्ण सुवेदी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नुहाउनका लागि गएका थिए । नुहाउने क्रममा डुबेर सुवेदी बेपत्ता भएका हुन् । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ ।

Navjeen New Ad
Loading...