
धनगढी । धनगढीमा घरबाटै आइफोन चोरी भएको छ ।
धनगढी उपमहानगरपालिकाको हसनपुरबाट सोमबार आइफोन १४ प्रो म्याक्स चोरी भएको हो । सुतिरहेका बेला घरबाटै कालो कलरको आइफोन चोरी भएकाले फोन अनलक वा बिक्रि गर्न आएमा खबर गरिदिन अनुरोध गरिएको छ ।
फोन धनी मनिष श्रेष्ठका दाजु बताउने अबिमान श्रेष्ठले अनलक वा बिक्रिका लागि कोही आएमा प्रहरी वा ९८६७४१५३४५ र ९८२५४४६४५५ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

