धनगढीमा भोलि विद्युत अवरुद्ध हुने

cp new add
Nisharg hospital

२५ कात्तिक, धनगढी । धनगढीमा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

भोलि उक्त समयमा लाइन विस्तार गरिने भएकाले धनगढीभर विद्युत सेवा प्रभावित हुने धनगढी विद्युत वितरण केन्द्रले जनाएको छ । लाइन विस्तारको काम सकिएपछि पुनः सेवा सुचारु हुने छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...