रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । बैठक  तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बोलाएका हुन् ।

बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपा सचिवालयले जनाएको छ । बैठकमा संसदमा रहेका सबै दलहरुलाई बोलाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...