press
po

सुनको मूल्य सामान्य घट्यो , कतिमा हुदैछ कारोवार ?

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

HAMRO DAIRY

चाँदीको मूल्य आज स्थिर छ । अघिल्लो दिनकै मूल्य ४ हजार ७८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...