सुनको मूल्यमा गिरावट तोलामा ८८ सयले घट्यो

cp new add
Nisharg hospital

 

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार ५८० कायम भएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...