कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

cp new add
Nisharg hospital

२८ कात्तिक, धनगढी । कैलालीमा सत्तारुढ गठबन्धनका उमेदवारको गाडीमाथि तोडफोड गरिएको छ ।

Nast Ad

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा (२) का उमेदवार अमरबहादुर साउँदको से १ च १५९० नम्बरको गाडी अज्ञात समूहले तोडफोड गरेको हो ।

अइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...