कञ्चनपुरका २५ वर्षीय युवक घरमै मृत भेटिए प्रेसपत्र प्रकाशित भदौ ३१, २०८३ कञ्चनपुर । कञ्चनपुरमा एक जना घरमै मृत भेटिएका छन् । बेदकोट नगरपालिका–६ घुर्सुवामा २५ वर्षीय रमेश डगौरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।