नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

cp new add
Nisharg hospital

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार ९असोज ८० जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी गराइएको छ ।

बिहीबार बेलुका ८ देखि शुक्रबार ९असोज ९० बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...