प्रधानमन्त्री देउवा धनगढीमा, भोली डडेल्धुरा जाने

cp new add
Nisharg hospital

२९ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आइपुगेका छन् । कांग्रेसका सभापति समेत रहेका देउवा बुधबार गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रमअनुसार मंगलबार धनगढी पुगेका हुन् ।

Telecome

उनी आज धनगढीस्थित निजी निवासमा बस्नेछन् भने बुधबार बिहान डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...