असोज २६ गते गृहमन्त्री गुरुङ भारत जाँदै

cp new add
Nisharg hospital

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् ।

उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...