धनगढीमा चरेससहित एक जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित वीरेन्द्र टोलबाट ६४ ग्राम चरेसजस्तो देखिने पदार्थसहित स्थानीय ४९ वर्षीय गौरी सिंह महरा पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...