सर्यो कांग्रेस महाधिवेशनमा मतदानको समय, १ बजेदेखि सुरु हुने प्रेसपत्र प्रकाशित २०८३ आश्विन २२, बिहीबार ०९:१२ काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको नेतृत्व चुन्न हुन लागेको मतदान १ बजेलाई सरेको छ। निर्वाचन समितिले १० बजेदेखि सुरु हुने भन्दै तालिका सार्वजनिक गरे पनि केहीबेरअघि १ बजेलाई सरेको बताएको हो।